UNOES日ネ辞書日本語⇄ネパール語辞書

ポケット

1. a pocket; जेब jeb / जेप jep ; गोजी ; खल्ती ; बगली ; पकेट / पाकेट * ネ英;

  • ズボンのポケット 〔後ろの〕

    पेन्टको गोजी (/ खल्ती / पाकेट) पेन्ट पछाडिको गोजी (/ खल्ती / पाकेट)

  • ポケット付きの上衣

    गोजीचोलो

  • 子供はポケットから飴をつかみ出した

    बच्चाले गोजीबाट (/ गोजीबाट) चकलेट निकाल्यो ।

  • ポケットに手を入れたまましゃべった

    उसले गोजीमा (/ खल्तीमा) हात पसालेर (/ हालेर) कुरा गऱ्यो ।

  • バスの中でポケットのものをすられた

    बसमा पकेट मारियो ।

  • ポケットに金を入れた

    उसले गोजीमा (/ खल्तीमा) पैसा राख्यो ।

  • 金でポケットが一杯だ

    खल्तीभरि (/ गोजीभरि) पैसा भयो ।

  • ポケットをひっくり返しても何もない ’

    गोजी पल्टाए पनि केही छैन ।

  • ポケットに一銭もないことは家に知られてしまった ’

    खल्तीमा (/ गोजीमा) सुको छैन भनेर घरमा थाहा भइसक्यो ।