ぽこん(と)
1.
棒で頭をぽこんとたたく
लट्ठीले टाउकोमा ट्याक्क (/ प्वाक्क / च्यास्स) हिर्काउनु
彼は父親にぽこんと頭をたたかれた
ऊ बुबाबाट डल्लाले पुक्क हिर्काइयो ।
ぶりき缶のふたをぽこんと外した
उसले बट्टाको बिर्को फ्वाक्क फुकाल्यो ।
なべの底がぽこんとへこんだ
कराहीको पिँडमा पट्ट खोपिल्टो पऱ्यो ।
大根をぽこんと掘り出した
मुला पक्लक्क (/ प्वाक्क) उखेलियो ।
手斧でまきをぽこんと叩き割った
उनले खुकुरीले दाउरामा फ्याङ्ङ हाने ।