UNOES日ネ辞書日本語⇄ネパール語辞書

ぽんぽん

1. 〔破裂したりする音〕

  • いためたとうもろこしがぽんぽんと破裂した

    भुटेका मकै पटपट (/ पिटपिट) पट्किए ।

2. 〔軽くたたく〕 tap(-tap); थपथप ; थ्यापथ्यापी ;

  • ぽんぽんと軽く叩く

    थपथप (/ थ्यापथ्यापी) हान्नु

  • 太鼓をぽんぽん叩く は鋭い響き

    ट्याम्को ट्यामट्याम (/ घिन्ताङघिन्ताङ) हिर्काउनु *घिन्ताङघिन्ताङ

  • 試合でメダルを獲得したので先生は彼の背中をぽんぽんとたたいた

    खेलमा पदक जितेकाले शिक्षकले उसको ढाडमा थपथपाए (/ थपथप पारे / धाप मारे / स्याबासी दिए) ।

3. 〔小児語で腹〕 the tummy; पेट ; घुस्यौटी ;

4. 〔遠慮なく言う様子〕

  • あの人はぽんぽんものを言う

    ऊ पटापट (/ फ्याट्ट फ्याट्ट) बोल्ने मान्छे हो । ; ऊ खुलासँग भन्ने मान्छे हो । ; ऊ स्पष्टवादी हो ।

  • 偉い人の前でぽんぽん物を言うのはよくない

    ठूलाबडाका अगाडि पचपच (/ जथाभाबी) बोल्नु ठीक हुँदैन ।

5. 〔続けて行う様子〕

  • ボールをぽんぽん打ち込んだ

    उसले बल पटापट (/ धमाधम / भटाभट / एकपछि अर्को गरी) हिर्कायो ।

  • 彼らは水にぽんぽん飛び込んだ

    उनीहरूले पानीमा फुतफुत हाम फाले ।