ぽん(と)
1. 〔コルク栓を引き抜くとき〕 pop; प्वाट्ट ;〔軽く打つ〕 ponk; फ्वाङ्ग ; पुक्क ;〔鈍い衝撃音 / 破裂音〕 phut; पटट ; ढ्याम्म (/ ड्याम्म) ; ठ्याम्म ; अलख ;〔風船の破裂 / ピンポン玉をラケットで打つ音〕 pop; प्वाट्ट गरेको आवाज ;〔急に飛び出したり現われたり〕 pop; सुटुक्क ; सुट्ट ;〔軽く打つ〕 tap; टक्क (/ ठक्क) ;
ぽんと鼓を鳴らす
ढोल भुक्क (/ भ्वाक्क) बजाउनु
大根をぽんと切った
उसले मुला कट्ट (/ कटक्क / चट्ट) काट्यो ।
コルクがぽんと鳴って抜けた
प्वाट्ट आबाज गरेर काग निकालियो ।
壷の中で炒ったコーンがポンポン弾けた
हाँडीमा भुटेका मकै पटपट (/ पिटपिट) पट्किए ।
ぽんと手をたたく
एक थपडी मार्नु ; एक्कैचोटि ताली बजाउनु
2. 〔勢いよく投げる様子〕 in an easy way; without hesitation; हलुका ढंगमा ; सजिलै ; थपक्क ; एक्कासि ;〔軽く放り投げる〕 toss; थपक्क ;
ぽんと投げ込む
थपक्क (/ हलुका ढंगमा) हाल्नु
本をぽんと放ってよこした
उसले किताब उफारेर मलाई दियो ।
キャンディをぽんと口にほおばった
उनले चक्लेट चप्प मुखमा हालिन् ।
彼の手にその問題をぽんと任せた
त्यो समस्या उसको हातमा थपक्क थमाइदिएँ ।
3. 〔気前のよい様子〕
彼は金をぽんと寄付した
उनले उदारचित्तको भएर अनुदान दिए ।