ぽろりと
1. 〔涙が落ちる様子〕 तरक्क ;
涙をぽろりと流す
आँसु तरक्क चुहाउनु
彼は目からぽろりと涙をこぼした
उसले आँखाबाट तरक्क आँसु चुहायो ।
2. 〔口をすべらせる様子〕
口がすべってぽろりと秘密をしゃべってしまった
जिब्रोले भूल गरेर मैले गोप्य कुरा प्वाक्क चुहाइहालेँ ।
3. 〔物が落ちたりする様子〕
球がぽろりと落ちた
भकुन्डो पक्लक्क (/ प्वाक्क) झऱ्यो ।