ぽたぽた
1. pitter-patter; तपतप ; थोपा थोपा * 滴るように; थोपाथोपी ; पटटट ; खलखल * 汗など;
ぽたぽた垂れる(滴る) 〔水や血が〕(
तप्कनु ; तपतप गर्नु ; थोप्लाथोप्ली (/ थोपाथोपी / थोपा थोपा) चुहिनु ;छरछर आउनु (/ झर्नु) ;
涙をぽたぽた落とす
आँसु तपतप (/ थोपाथोपा) खसाल्नु (/ झार्नु)
屋根から水がぽたぽた漏れた
छानाबाट पानी तपतप चुह्यो ।
真昼に坂を上ったらぽたぽたと汗がこぼれた
मध्याह्नमा उकालो चढ्दा चिटचिट पसिना छुट्यो ।
額から汗がぽたぽたしたたった
मेरो निधारबाट पसीना तपतप (/ तरतर / कलकल) खस्यो ।
壁の土がぽたぽた落ちた
भित्ताको माटो फसफस (/ फुसफुस / फुतुफुतु) झऱ्यो ।