ぽとん
1. ⇒ぽとっ
木からりんごがぽとんぽとんと落ちた
रूखबाट स्याउ फत्रकफत्रक खसे ।
とうもろこしが籠からぽとんと落ちた
मकैको घोगो डोकोबाट फत्र्याक्क (/ फत्रक्क) खस्यो ।
1. ⇒ぽとっ
木からりんごがぽとんぽとんと落ちた
रूखबाट स्याउ फत्रकफत्रक खसे ।
とうもろこしが籠からぽとんと落ちた
मकैको घोगो डोकोबाट फत्र्याक्क (/ फत्रक्क) खस्यो ।