UNOES日ネ辞書日本語⇄ネパール語辞書

-っぽい

1. 〔 … を多く含んだ〕

  • 水っぽい

    पानी जस्तो ; पन्यालो

  • 湿っぽい天候

    अलि आद्र (/ भिजाउने) मौसम

2. 〔 … の傾向の強い〕

  • 子供っぽい

    बालक जस्तो ; बालकलाई सुहाउने

  • 彼は何にでもあきっぽい

    उसको मन परिवर्तनशील छ । ; उसको मन छिनछिनमा परिवर्तन हुन्छ ।

  • 君は怒りっぽい

    ऊ रिसाहा हो । ; ऊ चाँडो (/ छिटो) रिसाउँछ ।

  • うそっぽい話

    साँचो हुन नसक्ने जस्तो कुरा