UNOES 日本語・ネパール語辞典用例つき・無料

ぷかぷか

1. 〔軽く浮く様子〕 buoyantly; हलुका उत्रिरहेको (/ तैरिरहेको) अवस्था ;

  • 木片がぷかぷか浮いていた

    एउटा दाउरा पानीको सतह माथि उत्रिरहेको (/ तैरिरहेको) छ ।

2. 〔たばこをふかす様子〕

  • たばこをぷかぷかふかす

    तमाखु पुतपुत (/ गुडगुड) गर्नु ; चुरोटको धुवाँ फ्वासफ्वास उडाउनु

  • たばこの煙をぷかぷかふかした

    उसले चुरोटको धुवाँ फुस्स उडायो ।