ぷんぷん
1. 〔においがする様子〕
ぷんぷん匂う 〔芳香が〕〔悪臭が〕
मगमग चल्नु ; मीठो वास्ना आउनु ;डुङ्ग–डुङ्ग (/ थुसथुस) गनाउनु ;
婦人は香水のにおいをぷんぷんさせていた
एउटी आइमाइले अत्तरको मगमग बास्ना चलिरहेकी थिइन् ।
部屋は花の香りがぷんぷんしていた
कोठामा फूलको बास्ना मगमग चलेको थियो ।
それならぷんぷん酒の臭いをさせてるのはだれだ
अनि ह्वास–ह्वासी रक्सी गनाइराको चाहिं के हो नि
2. 〔怒る様子〕
ぷんぷん怒っている
झर्किनु ; चिढिनु ; झट्ट रिसाउनु
彼は怒りぷんぷんになった
ऊ रिसले फनफन (/ आकुल / फनक्क) भयो ।
今日はどうしてそうぷんぷんしているの
आज किन तिम्रो रिस नाकको टुप्पोमा छ आज तिमी किन त्यस्तो रिसाएको (/ क्रूद्ध भएको)
彼は私にぷんぷん怒って行ってしまった
ऊ मसँग रिसले फन्केर (/ फनफनाएर) हिँड्यो ।