プライバシー
1. privacy; एकान्तपन ; एकान्तता ; गोपनीयता ; आफ्नो अधिकार (/ अख्तियार) * 自分の権利;
プライバシーの侵害
एकान्तपनको (/ एकान्तताको / गोपनीयताको) घुसपैठ (/ उल्लङ्घन)
他の人のプライバシーを尊重する
अरूको एकान्तपनको (/ एक्लै बस्ने इच्छाको) कदर गर्नु
家庭のプライバシーを守る
घरको एकान्तपनलाई (/ एकान्तमा बस्ने अधिकारलाई) जोगाउनु
だれにも僕のプライバシーを侵されたくない
कसैले मेरो अधिकार (/ अख्तियार) तोड्ने छैन ।
家はプライバシーと安全が保たれる場所だ
हामी कुनै दखलविना घरमा ढुक्कसित बस्न चाहन्छौं ।
人の役に立つということは洞察力を働かせて他の人のプライバシーを尊重しつつ必要な時に助けるということだ ’
मदतकारी हुनुको अर्थ विवेकी भएर अरूको एक्लै बस्ने इच्छाको कदर गर्नु र मदतको खाँचो भएको बेला मदत दिनेबीच सन्तुलन कायम राख्नु हो ।