プライド
1. pride;〔満足感〕 गर्व garva ; गौरव ; सन्तोषको (/ आनन्दको) भावना ;〔自尊心〕 self-respect; मान ; आत्मसम्मान ; आत्मगौरव ;〔自惚れ〕 pride; arrogance; egotism; घमण्ड ; अहंकार / अहङ्कार ; अभिमान ;
プライドが高い
अहङ्कारी हुनु ; अभिमानी हुनु
プライドが邪魔をして寂しいとはなかなか言えなかった
घमण्डको कारण उनले आफ्नो एकाकीपन व्यक्त गरेनन् ।