プレゼント
1. a present; उपहार ; सौगात * みやげ; कोसेली ;
真心のこもったプレゼント
साँचो (/ निष्कपट) मनले दिएको उपहार ; मनभित्रदेखिको उपहार
プレゼントの中身が何かわくわくした ’
के उपहार दिएछ भनेर हेर्न मलाई खुलदुली लाग्यो ।
受け取る側は希望していないプレゼントを店に返す手間を省ける
उपहार प्राप्त गर्नेहरू आफूलाई नचाहेका उपहारहरू पसललाई फर्काइरहनुपर्ने झन्झटबाट मुक्त हुन्छन् ।