ライフスタイル
1. a life-style; a way of life; जीवनशैली ; रहनसहनको ढंग ;
個性的なライフスタイル ’
आफ्नो व्यक्तिगत (/ निजी) जीवनशैली
自分第一のライフスタイル
स्वार्थी (/ मपाइँ मनोवृत्ति भएको) जीवनशैली
彼らのライフスタイルを模倣する
तिनीहरूको जस्तै जीवनशेली अपनाउनु
彼女のライフスタイルで彼女が金持ちだと分かる
उसको रहनसहनको ढंगले उ धनी कुरा सूचित गर्छ ।