UNOES 日本語・ネパール語辞典用例つき・無料

来月

next month; आगामी (/ अर्को / आउने) महिना ;

  • 来月君に会いに来るよ

    अर्को महिना तिमीलाई भेटन आउँछु नि ।

  • その家は来月出来上がる

    त्यो घर अर्को महिनामा बनाइन्छ (/ तयार हुन्छ) । ; त्यो घरको निर्माण अर्को महिनामा पूरा हुन्छ ।