ライト
1. 〔光〕 light; प्रकाश ; ज्योति ;〔明かり〕 a light; बत्ती ;
明るいライト
उज्यालो (/ झलमल्ल) बत्ती
車のライトを下向きにする
गाडीको बत्ती तल लगाउनु
突然ライトで顔を照らされた
अच्चानक बत्तीको उज्यालो मेरो मुखमा फालियो ।
たくさんのライトがちかちか光っている
बत्तीहरू झलझली (/ झलझल) बलेका छन् ।
2. 〔明るい〕
ライトブルー
फिक्का (/ हलुका) निलो
3. 〔軽い〕
ライトミュージック
हल्का संगित