UNOES 日本語・ネパール語辞典用例つき・無料

ラジオ

radio; रेडियो * ネ英; तार ;〔受信機〕 a radio; रेडियो * ネ英;

  • 電池で鳴るラジオ

    ब्याट्रीले चल्ने रेडियो

  • ワイヤレスラジオ

    बेतारको तार ; वायरलेस रेडियो

    *ネ英

  • ラジオを切る

    रेडियो बन्द गर्नु

  • ラジオをかける(つける)

    रेडियो खोल्नु (/ बजाउनु)

  • ラジオを(で音楽を)聞く

    रेडियो(द्धारा संगीत) सुन्नु

  • ラジオの音を大きく(小さく)する

    रेडियो बजाउनु / रेडियोको आवाज ठूलो पार्नु

  • ラジオが鳴った

    रेडियो बज्यो ।

  • ラジオがニュースを伝え広めた

    रेडियोले समाचार फुक्यो (/ होहल्ल गर्‍यो / प्रचार गर्‍यो) ।

  • あなたのことがラジオから放送された

    रेडियोमार्फत तपाईका घोषणाहरू गरिए ।