楽
1. 〔心身の安らかさ〕
はい楽にしなさい 〔患者に対して〕
लौआरामसित (/ सजिलो गरी) बस्नू ।
このいすは楽だ
यो सजिलो (/ सुविधायुक्त) कुर्सी हो ।
楽な姿勢で座る
सजिलो आसन लिएर बस्नु ; आरामसित (/ सजिलो गरी) बस्नु
落ち着いた話し手とは楽な気持ちで話す人だ
निर्धक्क वक्ता भनेको आरामसित भाषण दिने वक्ता हो ।
どうぞお楽にしてください
सजिलोसँग (/आरामसँग) बस्नुसन । ; आराम गर्नुस ।
楽にさせる 病気の状態を
सुबिधा दिनु ; हल्का (/ कम) गर्नु ; निको पार्नु *
少し楽になりましたか
के तिमी अहिले राम्रो महशुस गर्दैछौ
2. 〔裕福なこと〕
年金で楽に暮らしている
तिनीहरू पेन्सनमा सुखी जीवन बिताउँछन ।
3. 〔たやすいこと〕
泥棒を捕まえるのは楽じゃない
चोरलाई समात्नु सजिलो छैन ।
思ったほど楽ではなかった
मैले सोचेभन्दा यो सजिलो थिएन ।
耕した土地での畑仕事は楽だ
आबाद जग्गामा खेतीपाती गर्न सजिलो हुन्छ ।
楽な仕事 字:「左手のゲーム」つまり「利き腕でなくてもできる仕事」の意
सजिलो (/ हलुको) काम ; बायाँ हातको खेल *
彼は楽に試験を合格した
उसले सजिलै परीक्षा पास गर्न सक्यो ।
こんな問題は楽に解ける
मैले यो समस्या सजिलै समाधान गरेँ ।
目的地までは楽に時間はかかるだろう
गन्तव्यसम्म पूरै (/ मजाले) तीन घण्टा त लाग्ला ।