UNOES 日本語・ネパール語辞典用例つき・無料

落第

1. 〔進級できないこと〕 पदोन्नति गर्न नसक्ने अवस्था ;

  • 長期欠席で落第した

    लामो समयसम्म स्कूल नगएकोले उसलाई उही (/ पुरानै) कक्षामा राखियो (/ दोहोर्‍याइयो) ।

2. 〔試験での失敗〕 failure (in an examination); फेल * ネ英; अनुत्तीर्ण ;

  • 〔検査ではねられること〕

    अस्वीकार ; अस्वीकृति ;

  • 彼は教師としては落第だ

    ऊ शिक्षकको रूपमा असफल भयो ।

連語
落第する
  • 科学で落第した

    म विज्ञानमा फेला (/ असफल / अनुत्तीर्ण) भएँ ।

  • 彼はその1問だけができなかったばかりに落第した

    त्यो एउटा मात्र प्रश्न दिन नसकेरै ऊ फेल भयो ।

  • その教師は数学で5人落第させた

    शिक्षकले पाँच जनालाई गणितमा असफल गराउनु भयो ।