UNOES日ネ辞書日本語⇄ネパール語辞書

落胆

1. discouragement; disappointment; दुःख ; निरासा ; हरेस ;निरूत्साह ;

  • 落胆の原因

    हरेस खानुपर्ने कारण ; निराशाको कारण

  • 落胆と闘う

    निराशाविरुद्ध लड्‌नु

  • 落胆を克服する

    निरुत्साहमाथि विजय प्राप्त गर्नु

  • どんなに頑張っても落胆にうまく対処できない

    जत्ति नै प्रयास गरे पनि निराशाले छोड्दैन ।

  • 落胆に打ち負かされていると健康が弱るかもしれない

    निराशामा डुबिरह्‍यौं भने हाम्रो स्वास्थ्य कमजोर हुन सक्छ ।

連語
落胆する
  • 人一倍落胆しやすい人

    ​अरूभन्दा अत्यन्तै निरुत्साही व्यक्ति

  • 落胆した人たち

    हरेस खाएकाहरू ; निरास भएकाहरू

  • 私は落胆した

    म निरास (/ दुःखीत) भएँ । ; मलाई निरासा (/ दुःख) भयो (/ लाग्यो) । ; मैले हरेस खाएँ । ; मेरो मन भाँचियो ।

  • 一度失敗したからって落胆するな ’

    एकपल्ट असफल हुँदैमा हताश (/ निराश) नहोऊ । ; एकपल्ट असफल हुँदैमा हरेस नखाऊ ।

  • 試験に失敗して落胆している

    परीक्षामा असफल भएकोले ऊ निराश (/ शोकित) छ ।

  • 落胆している人はすぐに気分が晴れないだろう

    हतोत्साहित व्यक्तिले तुरुन्तै हलुको महसुस नगर्लान्‌ ।

  • 人が落胆していることを彼はまったく意に介さない ’’

    ऊ अरूको शोकित अवस्थाको पटक्कै वास्ता गर्दैन ।

  • 問題を抱え落胆している時だけでなくそれ以外の時にも一緒に時間を過ごさなければならない

    —उनीहरू आपत्‌मा पर्दा र निराश हुँदा मात्र होइनअरू बेला पनि उनीहरूसित समय बिताउनुपर्छ ।

  • そりゃあ試練が僕たちを落胆させることもあるよでもね

    … … हुन तपरीक्षाले हामीलाई निरुत्साहित बनाउन सक्छतर