欄
〔段やます〕 a column; a section; महल ; खाली बाकस ;〔新聞などの〕 a column; स्तम्भ / स्तंभ ; खम्बा ;
表の左欄
चार्टको बायाँ पेटी
「日付」の欄に,鉛筆で記入してください
मिति” भन्ने लहरमा सिसाकलमले लेखिदिनुहोस् ।
「出生地」という欄に「日本」と記入する必要があります
जन्मस्थान भन्ने महलमा जापान लेख्नु पर्छ ।
第5巻はギリシャ語部分で,左右二つの欄に分けられている
पोलिग्लटको पाँचौं खण्डमा हरेक पृष्ठमा दुई पङ्क्ति हुने गरी युनानी भाषा थियो ।
紙に二つの欄を設け,左の欄にはマイナス面,右の欄にはプラス面を書き出してください
एउटा कागजको पाना दिएर त्यसको बायाँपट्टि त्यागहरू र दायाँपट्टि लाभहरू लेख्नुहोस् ।
「ビデオの再生」の欄には,ビデオを見せた回数を記入します
“भिडियो” भनेर लेखिएको हुन्छ, त्यहाँ तपाईंले कति पटक भिडियो देखाउनुभयो, त्यसको सङ्ख्या लेख्नुपर्छ ।