UNOES日ネ辞書日本語⇄ネパール語辞書

ランナー

1. 〔陸上競技で〕 a runner; धावक ; दगुर्ने खेलाडी ;

  • 短距離ランナー

    छोटो दूरीको) धावक ; दौडने खेलाडी

  • 長距離ランナー

    लामो दूरीको धावक

  • 先頭の人のランナーの差が詰まってきた

    सबैभन्दा अगाडिका दुई धावकबीचको दूरी साँघुरिँदै (/ छोटिँदै) गएको छ ।

  • レースのランナーがゴールラインを切った

    दौडको धावक अन्तिम रेखा पुग्यो (/ काट्यो) ।

  • ランナーは息を切らした

    दगर्ने खेलाडीको दम सिद्धियो ।