UNOES 日本語・ネパール語辞典用例つき・無料

乱闘

a brawl; a free-for-all; a melee; लडन्त ;〔大乱闘〕 a big fight; भिडन्त ;

  • とうとう乱闘が始まった

    अन्तमा तिनीहरूबीच भिडन्त (/ लडन्त /लडाइँ) भयो ।

  • 道で強盗と警官の間に乱闘があった

    बाटामा डाँका र पुलिसका बीच मुठभेड (/ मुक्कामुक्की) भयो ।