レース (競争)
1. 〔競走〕 a race; दौड ; रेस * ネ英;
戦闘馬車レース
रथ–दौड
レースに勝つ(負ける)
दौड जित्नु (/ हार्नु)
レースに出る(参加する)
रेसमा भाग लिनु ; दौडमा प्रवेश हुनु
レースを終える ’
दौड सिध्याउनु
レースを走る人
दौडमा दगुर्ने ; धावक
彼は競走で一番になった
रेसमा ऊ पहिलो भयो ।
あの馬はレースの参加を取り消された
त्यो घोडा रेसबाट हटाइयो (/ नाम काटियो) ।
走者のレースは終わろうとしていた
धावकको दौड सिद्धिनै लागेको छ ।