UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔先例〕 a precedent; अङ्क ; नमुना / नमूना*नमूना が正式; उदाहरण ; दृष्टान्त ; उपमा ;

  • 一つの例として

    एउटा उदाहरण ; जस्तैउदाहरणको लागि

  • 例にならう

    उदाहरण (/ नमुना) पछ्याउनु ; उदाहरणको (/ नमुनाको) अनुसरण गर्नु

  • 例のない過ち

    अभूतपूर्व (/ पहिले कहिल्यै नभएको) भूल

  • そんな例は幾つもある

    त्यस्तो उदहारण कति छ कति छ ।

  • そういう例はかつてなかった

    यस्तो उदाहरण (/ नमुना) पहिला कहिल्यै थिएन ।

2. 〔慣例〕 a custom; प्रथा ; चलन ; तरीका ;

3. 〔いつもと同じこと〕 सधैं गर्ने कुरो ;

  • 例の通り時に始まった

    त्यो सधैंझै १० बजे सुरु भयो ।

  • 彼は例の話をまたし始めた

    उनले फेरि सधैंको कुरा दोहोऱ्यए ।

  • 例のごとく集まりに遅刻した

    ऊ सधैंझै बेलामा ढिलो भयो ।

  • 昨晩は例になくよく食べた

    हिजो राती मैले सधैंकोभन्दा बढी खाँए ।

4. 〔代表的な実例〕 an example; नमूना ; उदाहरण ;〔一つの実例〕 an instance; उदाहरण ; दृष्टान्त ;〔事実などを表す例〕 a case; उदाहरण ; घटना ; मामला ; विषय ; मुद्दा* 裁判の;

  • 一)例として

    उदाहरणको लागि ; उदाहरणस्वरूप

  • 最近の例を述べる

    हालैका उदाहरणहरू बताउनु

  • これらは一例に過ぎない

    ती त एउटा नमुना मात्र हुन् ।

  • 例を挙げて説明しなさい

    उदाहरणसहित स्पष्ट पार्नुहोस् ।

  • 彼の例にならいましょう ’

    उहाँलाई (/ उहाँको उदाहरण) पछ्याऔं । ; उहाँको अनुकरण गरौं । ; उहाँको पछि लागौं ।

  • パン型を例にとって見よう

    उदाहरणस्वरूप रोटी पकाउने तावालाई लिऔं ।

  • 彼女の誠実さの例を挙げましょう

    म उनको इमानदारीताको केही उदाहरण दिन्छु ।

5. 〔分かっているものを指して〕

  • 例の女

    उक्त महिला ; कुरा गरिएकी महिला ; महिला जस्को चर्चा हुँदैछ