霊媒師
a (psychic) medium; धामी * いたこ; झाँक्री ; धामी ; भुताहा ; जोखना ; जादुगर ;
霊媒師に相談する(伺う)
धामीकहाँ (/ झाँक्रीकहाँ) जानु ; जोखना हेर्नु ; मृत-प्रेत खेलाउनेको सल्लाह लिनु
霊媒師が霊を呼び起こした
धामीले प्रेत जगायो (/ आउने बनायो) ।
霊媒師は見る人の目をうまくだました
धामीले (/ जादुगरले) दर्शकका आँखा छल्यो (/ छल गर्यो / भ्रममा पार्यो) ।