例外
1. an exception; अपवाद apawaad ; नियमलाई नपछ्याउने कुरा ; अछुतो ;
その場合は例外としましょう
त्यस केशलाई म अपवाद बनाउँछु । ; त्यस केशलाई म छुटाउँछु ।
それだけは例外とみなせます
त्यो मात्रै अपवादको रूपमा लिन सकिन्छ ।
例外のない規則はない
अपवाद बिना कुनै नियम हुनै सक्दैन ।
ネパールもこの点で決して例外ではない
यसैमा नेपाल पनि अपवाद छैन । ; यसैबाट नेपाल पनि बञ्चित छैन ।
例外はこの男の人の場合です
तर यसको अपवाद चाहिं यस मानिसकै घटना हो ।
一方良い体験は通常例外として片付けられる
अर्कोतर्फसकारात्मक घटनाहरूलाई भने यी त केवल अपवाद हुन् भनेर पन्छाउने गरिन्छ ।
彼はこの問題を例外として自分で扱うことにした
उहाँले अपवाद स्वरूप त्यस मामिलामा आफैले निर्णय गर्न रोज्नुभयो ।
このたび彼はその人の場合に例外を設けた
त्यस मानिसका निम्ति उहाँले यस पटक एउटा अपवाद गर्नुभयो ।
連語
例外なく
彼だって例外なく苦痛やストレスを経験します
उनी पनि पीडा र तनावपूर्ण परिस्थितिहरूबाट अछुतो छैनन् ।
複合語