UNOES 日本語・ネパール語辞典用例つき・無料

冷遇

cold treatment; चिसो (/ रूखो / भावशून्य / कठोर) व्यवहार ;

連語
冷遇する
  • 会社で冷遇された

    उसलाई कम्पनीको महत्त्वपूर्ण कामदारको रूपमा व्यवहार गरिएन ।

  • 彼女は継母に冷遇されていた

    उनीले सौतेनी आमाबाट कठोर व्यवहार भोगेकी थिइन् ।

  • 彼はあちこちで冷遇された

    जहाँ जहाँ ऊ गयो उसले छि:छि: दूरदूर पायो ।