令状
a warrant; अधिकार - पूर्जा ; अधिपत्र ;
逮捕令状
पक्राउ-पुर्जी ; पक्रने अधिकार-पूर्जा
職務執行命令
परमादेश
令状による(よらない)逮捕
अधिकार-पूर्जासहितको (रहितको) पक्राउ
家宅捜索令状を執行する
घर तलाश गर्नका लागि अधिकार-पूर्जा दिनु
彼に逮捕令状が出された
उसलाई पक्रनको लागि पुलिसलाई अधिकारपत्र दिइयो ।