UNOES日ネ辞書日本語⇄ネパール語辞書

冷静

1. calmness; शान्ती ; सचेतता ;

  • 目ざめていて冷静さを保つ ’

    जागा बसेर सचेत रहनु

  • あの人はすぐに冷静さを失う

    ऊ सजिलै (/ छिट्टै) रिसाउँछ ।

  • 彼は常に冷静沈着だ

    ऊ सधैं शान्त र स्थिर छ ।

  • 間もなく彼は冷静さを取り戻した

    उसले छिट्टै फेरी मनको शान्ति पायो ।

  • 彼の助けによって全く冷静でいられた

    उहाँको मद्दतले मलाई पूरा शान्त रहन दियो ।

連語
冷静な
  • 冷静な態度で

    शान्त मनोवृत्तिले ; शान्तपूर्वक

連語
冷静に
  • 冷静になる

    शान्त रहनु ; सचेत रहनु (/ हुनु)

  • 冷静に話し合う

    शान्तपूर्वक छलफल गर्नु

  • 彼は努めて冷静にしていた

    उसले आफूलाई सक्भर शान्त राख्न खोज्यो ।