UNOES日ネ辞書日本語⇄ネパール語辞書

歴史

1. 〔国家 / 世界などの変遷〕 history; इतिहास ; ऐतिहासिक वृत्तान्त ; पुराना समयका घटनाक्रम ; उत्पत्तिको र विकासको कथा ;

  • 世界の歴史

    विश्वको इतिहास

  • 人類の歴史

    मानव इतिहास ; मानवजातिको इतिहास

  • 現代の歴史

    आधुनिक इतिहास

  • 歴史に基づく事実

    ऐतिहासिक तथ्य ; घटेको घटना

  • 歴史に関する資料

    ऐतिहासिक वस्तुहरू (/ कागजहरू / सामग्रीहरू)

  • 歴史始まって以来

    इतिहासको दौडान

  • 歴史を通じて

    इतिहासभरि

  • 歴史は繰り返す

    इतिहास आफै दोहोरिन्छ ।

  • 歴史をひもとくと人は死という暗い見通しに戸惑いを感じてきた

    इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भनेमानिसहरू मृत्युदेखि अलमल्लमा परेका छन्‌ ।

  • 人の歴史は憎しみや戦争で溢れている ’

    मानिसजातिको इतिहास घृणा र युद्धले भरिएको छ ।

  • その出来事は歴史に残るだろう

    त्यो घटना इतिहासको एउटा स्थायी भाग भयो । ; त्यो घटना एउटा ऐतिहासिक भाग बन्यो ।

  • 多くの国の歴史は鋭い刃によって集団的な転向が行なわれたことを示している

    धर्म परिवर्तन नगरे मारिने डरले उत्प्रेरित भई मानिसहरूको विशाल समूहले धर्म परिवर्तन गरेको कुरा थुप्रै राष्ट्रहरूको इतिहासमा पाइन्छ ।

連語
歴史の・歴史的な
  • 歴史の事実

    ऐतिहासिक तथ्यहरू

  • 歴史的な記録

    ऐतिहासिक वृत्तान्त ; वृत्त ; भएगरेका कुराको विवरण

  • 歴史的な発明(事件)

    ऐतिहासिक (/ इतिहासमा स्मरणीय) आविष्कार (/ घटना)

  • 歴史的重要性

    ऐतिहासिकता ; ऐतिहासिक हुँदाक (/ विशेषता) ; ऐतिहासिक महत्व

  • 歴史的重要性に注目する

    ऐतिहासिकतालाई ध्यानमा राख्नु

  • ~と言う歴史的な記事が掲載された ~

    भन्ने ऐतिहासिक लेख छापियो ।

  • その一件で歴史の流れが変わった

    त्यस घटनाबाट इतिहासले अर्कै मोड लियो ।

  • 歴史の一部として永遠の記録にとどめられる

    इतिहासको स्थायी भाग बन्नु

  • 彼は歴史に残る行動を取った

    उनले एउटा ऐतिहासिक कदम चाले

  • 登記所には歴史的に古い資料が入手できる

    अभिलेखालयमा ऐतिहासिक (/ ज्यादै पुरानो / प्राचीन) सामाग्रीहरू पाइन्छन् ।

  • その闘いは決定的かつ歴史的出来事だった

    त्यो युद्ध निर्णायक तथा ऐतिहासिक घटना थियो ।

連語
歴史上
  • 歴史上初めて

    इतिहासमै पहिलो चोटि

  • 歴史上の人物

    ऐतिहासिक (/ इतिहासको / इतिहासमा साँच्चै भएको) व्यक्ति

  • 歴史上名高い寺

    एउटा ऐतिहासिक (/ इतिहासमा प्रसिद्ध) मन्दिर

  • 歴史上最も重要な出来事

    इतिहासको सर्वमहत्त्वपूर्ण घटना

  • それ程までに配布されている書籍は歴史上他にない

    त्यो जत्तिको वितरण भएको पुस्तक इतिहासमा अरू कुनै छैन ।

  • 人類の生存さえ危ぶまれるようになったことは歴史上かつて一度もない

    इतिहासमा पहिले कहिल्यै पनि मानवजातिको बचाउ खतरामा परेको थिएन ।

2. 〔個人 / 物事などの移り変わり〕 इतिहास ; इतिवृत्त ;

  • 医学の歴史

    चिकितसाको इतिहार (/ इतिवृत्त)

  • キリストの歴史の書

    ख्रीष्टको वंशावली (/ इतिहार / पुख्यौंली)

  • この学校は長い歴史を持っている

    यस विद्यालयको लामो इतिहार छ ।

3. 〔歴史学〕 history; इतिहास ; इतिवृत्त ;

  • 歴史を専攻する

    इतिहार पढ्नु