UNOES日ネ辞書日本語⇄ネパール語辞書

劣化

1. deterioration; deteriorating; बिगार / विकार ; क्षय ; क्षयीकरण ; गिरावट ;

  • 劣化するホルモン

    कमजोर हुँदै जाने हर्मोन

  • 劣化した道路

    भत्कँदै गरेको बाटो

  • 軟骨が劣化する状態

    कुरकुरे हाडको जोर्नी खिइँदै जाने अवस्था

  • 栄養価や品質の劣化を最小限にとどめる

    पौष्टिक तत्त्व तथा यसको स्वाद झन्डै जस्ताको तस्तै राख्नु

  • 古代のモニュメントのほとんどは劣化し大きく破損している

    प्रायजसो पुराना स्मारकहरू जीर्ण र भत्किएको अवस्थामा छन्‌ अनि कुनैकुनै भाग क्षतिग्रस्त भएको छ ।