レクリエーション
1. recreation; मनोरञ्जन ; मनबहलाउ ; मोज - मज्जा ; तमाशा ; दिलबहार dilbahaar ;
レクリエーションの施設
मनोरञ्जनात्मक सुविधाहरू ; खेल्ने मैदान ; पौडी खेल्ने ठाउँ ;
週末にレクレーションをする
सप्ताहन्तमा मनोरञ्जन गर्नु
商業界は溢れるほどのレクレーション用品を提供してきた
व्यापारीहरूले प्रशस्त मनोरञ्जन सामग्री उपलब्ध गरेका छन् ।