煉瓦
1. a brick; इँटा / इँट ;
耐火煉瓦
आगोमा पोलेको इँटा
敷煉瓦
भुइमा राख्ने इँटा
化粧煉瓦
आलंकारिक (/ शोभा बढाएको) इँटा
焼き煉瓦
पाकेको (/ पक्का) इँटा
生の煉瓦
काँचो (/ कच्ची / नपोलिएको / नपकाइएको) इँटा
煉瓦の破片
इँटाको टुक्रा
煉瓦工事
इँटाको गारो
煉瓦を焼く
इँटा पकाउनु
煉瓦を積む
इँटा लगाउनु
煉瓦で塞ぐ
इँटा लगाएर बन्द गर्नु
手渡しで煉瓦の山をどけている
उनीहरू थुप्रिएका इँटा हातसारी गरेर पन्छाउँदै छन् ।
壁は煉瓦で作られ漆喰が塗られていた
भित्ताहरू इँटाले बनाएर त्यसमाथि प्लास्टर गरिएको थियो ।