UNOES日ネ辞書日本語⇄ネパール語辞書

練習

1. practice; an exercise; a drill; training; अभ्यास ; तयारी ; पूर्वाभ्यास ; हतार ; प्रयोग ;

  • 発音の練習

    उच्चारणको अभ्यास

  • 劇の練習

    नाटकको पूर्वाभियन (/ पूर्वाभ्यास)

  • 平素の練習

    सधैंको (/ दिनप्रतिदिन गरिने) अभ्यास

  • 練習不足の

    अभ्यास नगरेको (/ नपुगेको)

  • しばらく練習を休んで腕がなまった

    केही समय अभ्यास गर्न छोडेकोले सीप मन्द (/ कामनलाग्ने) भयो ।

連語
練習する
  • よく練習した人

    अभ्यस्त व्यक्ति ; कुशल व्यक्ति

  • 彼らは絵を練習している生徒たちだ

    तिनीहरू चित्र बनाउन अभ्यासरत (/ अभ्यासमा लागेका) विध्यार्थी हुन् ।

  • 話と実演の移行を滑らかにするため十分練習してください

    भाषण र प्रदर्शनबीचको तालमेल मिलाउन राम्ररी तयारी गर्नुस् ।

  • 兵士が戦いにおいて武器を効果的に使えるのは練習してその使い方に熟達している場合だけだ

    हतियार चलाउन अभ्यास गरेर खप्पिस भएको छ भने मात्र युद्धमा सिपाहीले हतियार राम्ररी चलाउन सक्छ ।