UNOES日ネ辞書日本語⇄ネパール語辞書

連続

1. a continuation; a succession; a continuity; a sequence; अविच्छिन्नता ; निरन्तरता ; रोकेर फेरि थाल्ने काम ;

  • ~の連続新最高数 ~

    को संख्यामा लगातार नयाँ शिखर

  • 連続時間の労働

    ८ घण्टासम्म लगातारै गरिएको परिश्रम

連語
連続の・連続的
  • 連続の記事

    धारावाहिक रचना ; शृङ्खला लेखहरू

  • 連続のプログラム

    शृङ्खलाबद्ध (/ क्रमबद्ध / सिलिसलाबद्ध) कार्यक्रम

連語
連続して
  • 一週間連続して雨が降った

    एक हप्ता लगातार (/ नटुटाईकन / निरन्तर / लगालग) पानी पऱ्यो ।

  • 鶏が連続して死んだ

    कुखुरा पटापट (/ धमाधम / भटाभट / एकपछि अर्को गरी) मरे ।

  • 連続して質問されすっかりうろたえた

    एकपछि अर्को प्रश्न वर्षाइएकोले म आत्तिएँ ।

  • 連続して問題が生じている

    एक समस्या पछि अर्को आइपर्दछ ।

2. 〔数〕 continuity; निरन्तरता ;

  • 不連続

    विच्छिन्नता / विछिन्नता