-れる
1. 〔受身〕
犬にかまれた
म कुकुरबाट टोकिएँ ।
見知らぬ人に話し掛けられた
म अपरिचित मानिसबाट बोलिएँ ।
2. 〔被害〕
夫に先立たれた
श्रीमानबाट उनी छुट्टिए ।
留守中にどろぼうに入られた
हामी बाहिर हुँदाखेरी घर लुटियो ।
3. 〔可能〕
残念ながら行かれそうもない
म जान सक्दिनँ कि जस्तो लागिरहेको छ । ; जहाँसम्म लाग्छ कि म जान सक्दिनँ ।
4. 〔自然にそうなる〕
故郷がしのばれる
घरको याद आइराख्छ मलाई ।
5. 〔敬語〕
明日先生が帰国される
मेरो शिक्षक भोलि जापान फर्कनु हुन्छ ।