UNOES 日本語・ネパール語辞典用例つき・無料

列車

a train; रेल * ネ英;

  • 旅客列車

    यात्री(वाहक) रेल

  • 貨物列車

    मालवाहक रेल (/ डिब्बा) ; माल(रेल)गाडी

  • 特等列車での旅行

    प्रथम श्रेणीको रेलको सुविधा

  • 列車に乗る

    रेल चढ्नु

  • 彼は列車で行った

    ऊ रेलमा यात्रा गर्‍यो ।

  • 列車は荷物を載せて運ぶ

    रेलले माल बोकेर लैजान्छ ।

  • この列車はボンベイまでまっすぐ行きます

    यो रेल सोझै बम्बईसम्म जान्छ ।

  • その郊外列車は大勢の通勤客を乗せていつも超満員だ

    त्यो शहर बाहिरका रेलहरूले लाखौं यात्रुहरू बोक्छन्‌ र यसमा सधैंजसो कोचाकोच मानिसहरू हुन्छन्‌ ।

  • 列車に間に合いたければ急いで出掛けなきゃ

    रेल पक्रन चाहन्छौ भने तिमी चाँडो जानुपर्छ!

  • 走っている列車から投げ出された

    गुडिरहेको रेलबाट ऊ बाहिर फ्याँकियो ।

  • モンバサからケニアの高地に行く途中で,乗っていた列車が,異常発生したイナゴのために止まってしまった

    मोम्बासादेखि केन्याको उच्च पहाडी इलाकातिर जाने बाटोमा सलहको ठूलो बथानले गर्दा हाम्रो रेल यात्रा नै रोकियो ।