UNOES 日本語・ネパール語辞典用例つき・無料

レッスン

a lesson; पाठ ; शिक्षा ; कक्षा ;

  • 空でレッスンを言った

    मैले पाठ मुखाग्र (/ कण्ठस्थ रूपले) सुनाएँ ।

  • 子供たちに音楽のレッスンをしている

    उनी बच्चाहरूका लागि सांगितिक कक्षा संचालन गर्छिन् ।

  • 週に2度日本語のレッスンを受けている

    ऊ हप्ताको दुई पटक जापानी भाषाको कक्षा लिन्छ ।