理知
1. intellect; बुद्धि ; मगज ; चेतन ; तर्कशक्ति ; सज्ञां saNgy ãã ;
理知を働かす
बुद्धि चलाउनु
連語
理知的/理知ある
理知ある設計者(創造者)
बुद्धिमान् (/ समझदार) डिजाइनर (सृष्टिकर्ता)
理知ある被造物
बौद्धिक (/ चेतनशील / मानसिक) सृष्टि (/ प्राणीहरू)
精巧な機械を作れるのは理知ある者だけである
एक जना बुद्धिमान् मानिसले एउटा राम्रो मेसिन बनाउन सक्छ ।
彼女は黙っていると理知的に見える
उनी चूपचाप बस्दा बुद्धिमान् देखिन्छिन् ।
連語
理知的に
理知的に自分の能力を用いる
बुद्धिमानीसाथ (/ समझदारी भई) आफ्नो क्षमता प्रयोग गर्नु
複合語