利益
1. 〔儲け / 得〕 a profit; a gain; नाफा / नफा ; मुनाफा ; लाभ ; फाइदा ; बर्कत ;
利益を上げる
लाभ उठाउनु ; उपकार गर्नु ; मुनाफा आर्जनु ; नाफा कमाउनु ;
利益がある
लाभदायक ; फाइदाजनक
利益のない
लाभहीन ; बेफाइदा हुने
彼の商売は大きな利益を生む
उसको बेपारले धेरै नाफा दिन्छ ।
取引で万の利益を上げた
हामीले लेनदेनमा २ लाखको मुनाफा गऱ्यौं ।
2. 〔役に立つこと〕 benefit; लाभ ; फाइदा / फायदा ; भलाइ ;
の利益のため ~
…को हितको (/ भलाइको) लागि
利益を得る
लाभ पाउनु ; फाइदा (/ राम्रो) गर्नु
これは自分の利益のためだ
यो चाहिँ आफ्नो फाइदाको लागि हो ।
彼らの利益は私たちのと相いれなかった
तिनीहरूको चासो र हाम्रो चासो फरक थियो ।