UNOES 日本語・ネパール語辞典用例つき・無料

利害

interest(s); स्वार्थ ; हित ; लाभ ; फाइदा ; राजनीति * 字:「政治」;

  • 利害の衝突

    चासोको सङ्घर्ष

  • 利害の共通する分野

    साझा चासोको विषय

  • 利害を越えた愛

    नि:स्वार्थ प्रेम

  • 支配者たちの政治的な利害が相反していなければ,平和は実現したはずだった

    शासकहरूको विरोधाभासपूर्ण राजनैतिक चासो नभइदिएको भए शान्ति सम्भव हुने थियो ।