UNOES 日本語・ネパール語辞典用例つき・無料

力む

1. 〔力を入れる〕 strain oneself; घोर परिश्रम (/ प्रयास) गर्नु ; ज्यादै तान्नु ; कन्यो

  • 重い石を持ち上げようとして力んだ

    गर्‍हुँगो ढुङगो उचाल्न उसले कन्यो (/ बल लगायो / ठसठस गर्‍यो) ।

2. 〔力があるように見せ掛ける〕 आफ्नो शक्तिमा ज्यादै भर दिनु ;

  • 我々がいくら力んでもどうにもならない

    हामीले जति गरे तापनि केही हुने होइन ।