離婚
a divorce; विवाह - बिच्छेद ; पारपाचुके ; पाचुके ; छुटानाम ; जोईपोइबीचको सम्बन्धबिच्छेद ;
協議離婚
सम्पत्ति पारपाचुके
離婚率の急増
सम्बन्ध-विच्छेदको चुलिंदो दर
別の人との結婚を考え,離婚を画策する
अर्को विवाह गर्ने सोच राखेर आफ्नो जोडीलाई धोका दिनु
離婚の急増は世界共通に見られる現象だ
पारपाचुके धमाधम बढदै गएको त यस संसारभरि व्याप्त छ ।
ある人は、 「また自由になりたい。離婚はどうだろう」と思い巡らすかもしれない
कोहीकोही यस्तो सोच्लान्: ‘यो पिँजडाबाट मुक्त हुन सम्बन्धविच्छेद पो गरूँ कि?’
結婚のほとんどが直ぐに離婚に終わる
विवाह गर्न प्रायः छाडि नै सकेका छन् ।
ある国では結婚の半分は離婚に終わっている
केही देशमा, विवाह गर्नेहरूमध्ये आधा जतिले अन्तमा सम्बन्ध विच्छेद गर्छन् ।
離婚した人 〔男〕〔女〕
पारपाचुके (/ विवाहबिच्छेद) गरेको व्यक्ति ;é; विरही (पुरूष) ; वियोगी (पुरूस) ;éवियोगिनी (/स्त्री) ; विरहिणी (स्त्री)
妻と協議離婚した
उसले पत्नीसित सम्पत्ति पारपाचुके गर्यो ।
彼女はやっと離婚できた
उनको विवाह बल्ला विच्छेद भयो ।
彼は離婚したそうだが,そこらの事情はよく知らない
उसको विवाह-विच्छेद भयो रे तर भित्रि कारण त मलाई थाहा छैन ।
離婚した妻の家事はぐちゃぐちゃだった
पहिलेकी स्वास्नीबाट उसको घरजम भएन ।