UNOES 日本語・ネパール語辞典用例つき・無料

林檎

〔木〕 an apple tree; स्याउको रूख ;〔果実〕 an apple; स्याउ ; आइफल ;

  • 林檎の皮

    स्याउको बोक्रा

  • 木から林檎を取る

    रूखबाट स्याउ टिप्नु

  • 林檎とみかんとどちらが好きですか

    तपाईलाई स्याउँ र सुन्तला कुन चाहि मन पर्छ?

  • 林檎が傷んでいる

    स्याउ कुहिएको छ । ; स्याउ दागैदाग भएको छ ।

  • 林檎を見たら口につばがたまった

    स्याउ देखेपछि त मुखभरि पानी चुहियो (/ मुखभरि र्‍याल आयो) ।

  • 適切な時に話される言葉は,銀の彫り物の中の金の林檎のようだ

    ठीक बेलामा भनेको ठीक कुरा चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै हो ।