UNOES 日本語・ネパール語辞典用例つき・無料

隣国

a neighboring country; an adjacent country; छिमेकी राष्ट्र

  • 隣国と和を結んだ

    हामी छिमेकी राष्टहरूसंग मिलाप गर्‍यौं ।

  • 隣国の内政に干渉した

    उनीहरूले छिमेकी राष्ट्रको मामिलामा हस्तक्षेप गरे ।

  • せいぜい彼らが達成したものと言えば隣国との一時的な平和共存くらいだ

    हदैसम्म उनीहरूले प्राप्त गरेको कुरा भनेको छिमेकी राष्ट्रहरूसित केही समयसम्मको लागि शान्तपूर्ण सम्बन्ध हो ।