UNOES日ネ辞書日本語⇄ネパール語辞書

隣人

1. a neighbor; छिमेकी ; वल्लोपल्लो घरमा रहेबसेको व्यक्ति ; निकटवर्ती ;〔総称〕 the neighborhood; छिमेकीहरू ; टोलछिमेकका मानिसहरू ; निकटवर्तीहरू ; आसपासका (/ दायाँबायाँका) घरहरू * 両脇の家 々;

  • 良い(悪い)隣人

    असल (खराब / दुष्ट) छिमेकी

  • 隣り合わせの隣人

    सँधियार ; साँधसिमाना जोडिएको छिमेकी ; साँधमा (/ छेउमा) बस्ने व्यक्ति

  • 隣人間の問題 ’

    छिमेकी (/ टोलछिमेकको) मामिला

  • あの人は我が家から東側に住む隣り合わせの隣人だ

    ऊ मेरो जग्गाको पूर्वतर्फको सँधियार (/ साँधको जग्गावाल) हो ।

  • 彼は隣人にとても寛容だ

    छिमेकीहरूप्रति उसको उदारभाव छ ।

  • 彼は隣人が言うことを信じる

    ऊ छिमेकीले भनेको मान्छ ।

  • ラジオの音がうるさいと隣人が怒鳴り込んできた

    रेडियोको आबाज ठूलो छ भनेर एउटा छिमेकी कराउँदै आयो ।

  • 隣人の成功を見て恨みの気持ちがわいた ’

    छिमेकीको समृद्धि देखेर उसको मनमा ईर्ष्या (/ डाढ / द्धैष) जाग्यौ ।

複合語