臨終
one's end; one's death; मृत्युशयया ; अन्तकाल ; उपल्लो डाल ; चरमकाल charam ・ kaal ; चरीघाँटी ;
昨日,彼のご臨終だった
हिजो उनको स्वर्गारोहण (/ देहावसान) भयो ।
*स्वर्गारोहण は「昇天」
彼の臨終が近づいた
उहाँ मृत्युको नजीक आउनुभयो । ; उहाँ घटाघट अवस्थामा पुग्नुभयो ।
彼の臨終に立ち合った
म उसको मृत्यु भएसम्म बसिदिएँ ।
連語
臨終の
臨終の床
मृत्यशयया ; घिडघिडो अवस्था
*助けることも見捨てることもできない状態
臨終の苦痛
प्राणकष्ट
臨終の息切れ
घिटीघिटी
臨終の際に
घटाघट अवस्थामा
これが彼の臨終の地だ
यहाँ ऊ आफ्नो अन्तकालमा बसको ठाउँ हो ।