輪郭/輪廓
1. 〔物の形を表す線〕 an outline; खाका * 絵画の; रूप ; रूपरेखा ; एकछटा चित्र * 影法師;
輪郭のはっきりした目鼻立ち
राम्रो नाकनक्सा
丘(体)の輪郭を描く
डाँडको (शरीरको) खाका (/ रेखाकृति) कोर्नु
画家は輪郭に色を塗った
कलाकारले चित्रको खाकामा रङ भरे ।
2. 〔大要〕 an outline; सरांशा ; निचोर ; संक्षेप ;
計画の輪郭
योजनाको खाका (/ प्रारूप / ढाँचा / रूपरेखा)
まだ何も輪郭もはっきりしない
अझै त्यो कामले कुनै आकार लिएको छैन । ; त्यो कामको अझै कुनै टुङगो छैन ।