立派
1. 〔すばらしいこと〕
肩書だけは立派だが実質は伴っていない
ऊ कागजमा त राम्रो देखिन्छ तर वास्तवमा साँचो त्यति मात्र हैन ।
連語
立派な
立派な業
असल काम ; सुकर्म
立派な行状
असल आचरण
立派な人 金持ち
सज्जन ; भलाद्मी ; महानुभाव ; साहू *
立派な模範
असल उदारण
彼は立派な家の出だ
उहाँ कुलीन (/ मभिजात) घरबाट आउनुभएको हो ।
私は立派な戦いを戦った
मैले उत्तम लडन्त लडेको छु ।
立派な成果を上げた
तिनीहरूको) राम्रो नतिजा प्राप्त भयो । ; तिनीहरूले राम्रो नतिजा पाए (/ प्राप्त गरे) ।
2. 〔賞賛すべき状態であること〕
言うことだけはご立派だ
उसको कुरा मात्र राम्रो छ ।
連語
立派な
立派な態度
सम्मानित व्यवहार ; प्रशंसनिय व्यवहार
立派な行為
प्रशंसनीय काम
立派な目標
उपयुक्त उद्देश्य
圧力の下でも彼が取った行動は立派だった
दबाब आइपर्दा उनले देखाएको आचरण प्रशंसायोग्य थियो ।
連語
立派に
3. 〔正当 / 十分であること〕
連語
立派な
立派な理由
उचित कारण
連語
立派に
苦労にめげず少年は立派に育った
थुप्रै दुखहरूको (/ कठिनाइहरूको) बावजूद केटा त परिपक्व (/ असल वयस्क) बन्दै गयो ।